नेकपा (माओवादी) र संयुक्त जेन जी आन्दोलन बिच ४ बुदें सहमति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र संयुक्त जेन जि आन्दोलन बिच चार बुँदे सहमति भएको छ।
बिहीबार नेकपा (माओवादी) का महासचिव विप्लव सी र जेनजी अभियान्ता मिराज ढुंगानाले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठन र संविधानको संसोधन लगायतका ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै...