कीर्तिपुर।ग्रीन भिलेज सेकेन्डरी स्कुलमा एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।ग्रीन भिलेज सेकेन्डरी स्कुल र काठमाडौं सक्रिय युवा समूहको संयुक्त आयोजनामा कीर्तिपुरमा एकदिने वृहत स्थास्थ्य शिविर सञ्चालन गरिएको हो।
काठमाडौं मेडिकल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालय अध्ययनरत विद्यार्थी र कीर्तिपुरका स्थानीय बासिन्दाको स्वास्थ्य परिक्षण तथा निशुःक औषधी समेत वितरण गरिएको थियो।
शिविरमा जनरल मेडिसिन, नाका कान घाँटी, साधारण सल्यक्रिया, हाड जोर्नी तथा नसारोग, फिजियो थेरापी, आँखा परिक्षण, स्त्री रोग, बाल रोग दन्त रोग सम्बन्धीका सेवाहरूको साथै विभिन्न ल्याब टेस्ट सहितकाे सुविधा उपलब्ध गराइएको थियो।
सेकेन्डरी स्कुलका प्रधानाध्यापक अम्बर क्षेत्रीले तीन सय पचास भन्दा बढि व्यक्तिले शिविरबाट सेवा लिएको जानकारी गराउनु भएको छ। उहाँले विगतका वर्षमा पनि विद्यालयले यस्ता क्रियाकलाप गरिरहेको र आगामी दिनमा पनि नियमित गरिरहने जानकारी गराउनु भएको छ।







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ