श्रीष्टि र लोमसको मास्टर साब (हेर्नुस् भिडियो)

  • साझा डबली
  • शनिबार, फाल्गुन २४, २०७६
  • काठमाडौं, फाल्गुन २४। नेपाली लोक संगीतमा प्रवासमा बसेर पनि योगदान दिने प्रवासी गायक बेग राना र मन्जु लोवातीको लोकदोहोरी गीत माष्टर साब बजारमा आएको छ।

    नेपाली लोक दोहोरी इतिहासको संरक्षण गर्ने हेतुले बजारमा आएको उक्त गीत निकै मन छुने बनेको छ भने दोहोरीको इतिहास लाइ उचाई मा पुर्याउने सृजना बनेको छ उक्त गीत।

    बेग राना र मन्जु लोवतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ।चर्चित मोडल श्रीष्टि खड्का,लोमस शर्मा,राजेश हमाल ठकुरी र साया भण्डारीको उत्कृष्ट अभिनयमा रहेको भिडियोको छायांकन भने दिपक गिरीले गरेका छन।सृजन बरालको निर्देशन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।

    भिडियो हेर्नुस्

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology