गण्डकी प्रदेश

भोलि देशभरका विद्यालय बन्द हुने (हेर्नुस विज्ञप्ति )

काठमाडौं,फागुन २० । अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति...

नेपालमा फेसबुक बन्द हुने बिषयमा मन्त्रालयले निकाल्यो बिज्ञप्ती (हेर्नुहोस बिज्ञप्ती सहित)

काठमाडौँ, फागुन १९ । नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द हुने भनेर भएका हल्लाहरू निराधार रहेको सूचना तथा सञ्चार...

फागुन २० गते सार्वजनिक विदा

काठमाडौं, फागुन १८ । पर्सी अर्थात २०७५ साल फागुन २० गते देशभरी सार्वजनिक विदा घोषणा गरिएको छ । उक्त...

कहाँ कहाँ छन् नेपालमा भूमिगत यौन सम्पर्क गर्ने ठाउँ ? हेर्नुहोस स्ट्रिङ अप्रेसन !

काठमाडौं, फागुन ११ । फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै...

सरकारले थप्यो भूकम्पीडितका लागि यी ५ सुविधा

काठमाडौं,फागुन ३ । सरकारले भूकम्पपीडितका लागि सुविधा थप गरेको छ । सरकारले आवास निर्माणलगायतमा भूकम्पपीडितलाई सुविधा थप गरेको हो...

होसियार ! सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल

काठमाडौं,फागुन ३ । सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल...

भोली (फागुन ३ गते) सार्वजनिक विदा

काठमाडौं, फागुन २ । सरकारले फागुन ३ गते सार्वजनिक विदा दिएको छ ।  ५ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो...

क-कसले पाउँछन् त बेरोजगार भत्ता ? हेर्नुस् यस्तो छ प्रक्रिया !

काठमाडौ, फाल्गुन २ । न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक...

प्रधानमन्त्री रोजगार कार्यक्रम प्राप्‍त गर्ने यस्तो छ ९ बाटोहरु

काठमाडौं,फाल्गुन १ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। बुधबारबाट सुरु गरिएको रोजगार कार्यक्रममा नौ प्रकिया राखिएको छ। पहिलो...

केही सातामै नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु

काठमाडौं ,फागुन १। जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग...

एसईई प्रश्नपत्र प्रदेशपिच्छे फरक हुने

काठमाडौँ,फागुन १ । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका...

नयाँ नाम जुराएर ‘भ्यालेन्टाईन डे’ मै बिहे गर्दै बर्षा र संजोग,गरे इन्गेजमेन्ट

काठमाडौं, माघ २९ ।  फागुन २ गते ‘प्रेम दिवस’ को दिन अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले ७...

© 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology