यी हुन शिक्षा सेवा आयोगमा सोध्न सक्ने अति महत्त्वपूर्ण ५० वटा प्रश्नहरू

  • साझा डबली
  • आइतवार, फाल्गुन २९, २०७८
  • १. Cartography भन्नाले केलाई बुझाउछ?- मानचित्र बिधा
    २. भूगोलको नंया खोज भएको युग कुन हो?- १८ औ शताब्दी
    ३. कुन महादेशलाई पश्चिमी गोलार्धको महादेश भनिन्छ?- उत्तर अमेरिका

    ४. अफ्रीका महादेशको प्रमुख ताललाई के भनिन्छ?- भिक्टोरीया
    ५. अष्ट्रेलिया महादेशको घासे भुमिलाई के भनिन्छ?- डाउन्स
    ६. विश्वको सबैभन्दा ठुलो सागर कुन हो?- साउथ चाइना सि

    ७. विश्वको सबैभन्दा गहिरो सागरको नाम के हो?- क्यारेवियन सागर (२४०० मि)
    ८. पेरिटो मोरिनो कुन महादेशको हिमनदी हो?- दक्षिण अमेरिका
    ९. सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो?- अन्टार्कटिका

    १०. हाल विश्वमा कतिवटा देश रहेका छ्न?- १९५(UNO का सदस्य राष्ट्र १९३ र पर्यवेक्षक राष्ट्र २)
    ११. UNO का पर्यवेक्षक राष्ट्र कति छ्न?- २ वटा ( भ्याटिकन सिटि र प्यालेस्टाइन )
    १२. अफ्रीकाको मृत मुटु भनेर कुन देशलाई चिनिन्छ?- चाँड

    १३. भौगर्भिक हिसाबले कान्छो महादेश कुन हो?- एसिया
    १४. युरोप महादेशको प्रमुख ताल कुन हो?- लदोगा
    १५. विश्वको सबैभन्दा ठुलो टापुको नाम के हो?-ग्रीनल्याण्ड
    १६. Horn of Africa भनेर कुन कुन देशलाइ चिनिन्छ?- इथियोपिया, सोमालिया, जिबुटी, इरिट्रीया

    १७. भ्याटीकन सिटिको अर्को नाम के हो?- Holy Sea
    १८.एसिया र युरोपमा फैलिएका २ राष्ट्र केके हुन?- रसीया र टर्की
    १९. बढी सैनिक बिद्रोह हुने देश कुन हो?- बोलीभिया (विश्वकै अग्लो राजधानी लापाज यहि देशमा छ)
    २०. विश्वको गहिरो ताल बैकाल तालको गहिराई कति छ?- १६४२ मिटर

    २१. Blue Heart of Asia भनेर कुन ताललाई चिनिन्छ?- बैकाल ताल
    २२. कुन ताललाई भुमध्य रेखले छुन्छ? भिक्टोरिया ताल
    २३. भुमध्य रेखाले नछुने सागर कुन हो?- भुमध्य सागर
    २४. कुन तालले क्यानडा र अमेरिकालाई छुन्छ?- सुपेरियर

    २५.पृथ्वीको जमिनको होचो भाग कुनलाई जनाउछ?- डेनमेन ग्लेसियर(यदि option मा डेनमेन नभए मृतसागर लगाउने )
    २६. किविको देश भन्नाले कुनलाई चिनिन्छ?- न्युजिल्यान्ड (किविको महादेश अन्टार्टिका)
    २७. ८ हजार मिटर अग्ला हिमाल एसियामा १४ वटा पर्दछ्न ।दक्षिण एसियामा कती पर्दछ्न?- १३ वटा (दक्षिण एसिया बाहिरको एउटा

    हिमाल माउन्ट एकान्कागुवा)
    २८. विश्वको ठुलो मरुभूमि कुन हो?- सहारा मरुभूमि
    २९. एसिया महादेशको ठुलो मरुभूमिको नाम के हो?- गोबी
    ३०. एउटै राष्ट्रले चारतिरबाट इटालीले घेरेको भुपरीवेष्ठित राष्ट्रहरु कतिवटा छ्न?– ३ वटा( भ्याटिकन सिटि, सान मारिनो,लेसेथो )

    ३१. दोहोरो भूपरिवेष्ठित राष्ट्र हरु केके हुन?- लिचेस्टाइन, उज्वेकिस्तान
    ३२. विश्वमा कति प्रकारका हावापानी पाइन्छ्न? – ६ प्रकारका
    ३३. उतर अमेरिकाको ठुलो मरुभूमि कुन हो?- सोनोरा
    ३४. विश्वको सबैभन्दा ठुलो ज्वालामुखी पहाडको नाम के हो?- मौनालोवा (अमेरिका)

    ३५. विश्वको कति प्रतिशत भागमा बाणिज्य वायु पाइन्छ?- ३०%
    ३६. क्षेत्रफलको आधारमा विश्वका ५ ठुलो देशको क्रम कुन हो?- रुस,क्यानडा,अमेरिका, चीन,ब्राजिल
    ३७. क्षेत्रफलको आधारमा विश्वक ५ साना देशको क्रम कुन हो?- भ्याटिकन सिटि, मोनाको,नाउर,तुभालु, सानमारिनो

    ३८. नेपाल बाट सबैभन्दा नजिकको महासागर कुन हो?- हिन्द महासागर
    ३९. नेपालको नजिकको सागर कुन हो?- बङ्गालको खाडी
    ४०. अफ्रीका महादेशको अग्लो टाकुरा किलिमन्जरो कति उचाईमा छ?- ५८९५ मिटर
    ४१. विश्वमा सबैभन्दा ठुलो भुपरीवेष्ठित राष्ट्र कुन हो?- काजकिस्तान
    ४२. विश्वमा जम्मा भुपरीवेष्ठित राष्ट्र ४८ मध्ये युरोप महादेशमा कतिवटा रहेका छ्न?- १८ ( एसियामा १२, अफ्रीकामा १६, दक्षिण

    अमेरीकामा २ वटा)
    ४३. मरुभूमि बिहिन महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ?- युरोप
    ४४. मङोलीया र चिनमा फैलिएको मरुभूमिको नाम के हो?-गोबी
    ४५. एसिया महादेशको पुर्व सिमानामा कुन महासागर पर्दछ?- प्रशान्त महासागर
    ४६. अफ्रीका महादेशको दक्षिण सिमानामा कुन महासागर पर्दछ?- कुमेरु महासागर

    ४७.कुन महादेशलाई चारैतिर बाट कुमेरु महासागरले घेरेको छ?- अन्टार्टिका
    ४८. क्षेत्रफलको आधारमा युरोपको सबैभन्दा ठुलो देश कुन हो?- रसिया
    ४९. क्षेत्रफलको आधारमा उत्तर अमेरिकाको सबैभन्दा ठुलो देश कुन हो?- क्यानडा
    ५०. सबैभन्दा गहिरो महासागर कुन हो?- प्रशान्त महासागर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology