कांग्रेस महाधिवेशन:नेविसंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष संजय कुमार यादव द्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

  • साझा डबली
  • शुक्रबार, मंसिर २४, २०७८
  • गणेश शर्मा, काठमाडौं,मंसिर २४ । नेपाली काँग्रेसमा आसन्न महाधिवेशनमा यूवाहरुको बर्चस्व स्थापित गरि काँग्रेस रुपान्तरणको लागी भन्दै स्थानीय स्तर देखि केन्द्र सम्म यूवाहरुले बिभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन ।

    यसै मध्य नेपाली काँग्रेसको प्रभाव भएको जिल्ला सिराहा निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का निर्वतमान केन्द्रीय उपाध्यक्ष तथा त्रीचन्द्र क्याम्पसका स्वबियु सचीव संजय कुमार यादव कांग्रेस केन्द्रिय सदस्य घोषणा गर्ने प्रभावशालि युवा उम्मेदवारको रुपमा रहेका छन ।

    बिद्यालय तह देखि नै नेविसंघ हुँदै राजनीतिक यात्रा सुरु गरेका संजय कुमार यादव त्रिचन्द्र क्याम्पसमा समेत लामो समय नेविसंघको राजनीतिमा सक्रिय रहेको बताउँछन् ।

    उच्च शिक्षा पढ्ने क्रममा त्रिचन्द्र क्याम्पसबाट नेविसंघको केन्द्रीय राजनीतिमा प्रवेश गरेका
    यादव कांग्रेसका लोकप्रिय युवा नेता हुन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology