नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई कोरोना संक्रमित भागे

  • साझा डबली
  • बुधबार, बैशाख ३१, २०७७
  • वीरगञ्ज, वैशाख ३१ । पर्साको वीरगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका छन् ।

    नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेको अस्पतालले जनाएको छ । उनीहरुको अहिले खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology