साउदी अरबमा ४ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि

  • साझा डबली
  • आइतवार, चैत्र २३, २०७६
  • काठमाडौं, चैत्र २३। साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो।

    आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology