काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८० पैसा र बिक्रीदर १३३ रूपैयाँ ४० पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५३ पैसा र बिक्रीमा १४३ रूपैयाँ १७ पैसा छ ।
आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ५३ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ २८ पैसा रहेको छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६८ रुपैयाँ ६३ पैसा रहेको छ भने विक्रीदर १६९ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६८ पैसा र बिक्रीमा ८ रूपैयाँ ७२ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९७ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८२ पैसा तोकिएको छ ।