आज राति ९बजे डिभीको रिजल्ट आउँदै, यसरी हेर्न सकिन्छ

  • साझा डबली
  • शनिबार, बैशाख २२, २०८१
  • काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) २०२५ को रिजल्ट आज राति ९ बजे आउने भएको छ। अमेरिकी दुतावासका अनुसार मे ४ अर्थात आज राति ९ बजे रिजल्ट सार्वजनिक हुन लागेको हो ।

    यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ ।

    डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology