सरकारलाई जनपक्षीय काममा ध्यान दिन विप्लवको सुझाव  

  • साझा डबली
  • आइतवार, भदौ २४, २०८०
  • हेटौंडा /  नेपाल कम्युनिस्ट पार्टीका महासचिव  विप्लव सी ले सरकारलाई   जनपक्षीय काममा लाग्न सुझाव दिएका छन ।    समाजवादी मोर्चा नेपालद्वारा आइतबार  हेटौंडामा आयोजित  सन्देशसभालाई सम्बोधन गर्दै उनले सो सुझाव दिएका हुन्।

    महासचिव  विप्लव सी ले वर्तमान सरकारले नागरिकको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिएका छन  ।

    उनले सरकारले शुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्नेसमेत  बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology