अनेरास्ववियु पृथ्बीनारायण क्याम्पसको अध्यक्षमा अनुज

  • साझा डबली
  • सोमवार, मंसिर २०, २०७८
  • अनेरास्ववियु पृथ्बीनारायण क्याम्पस बि।ए संकायको अध्यक्षमा बि।ए दोस्रो बर्षमा अध्ययनरत अनुज अधिकारी चयन भएका छन् । सोमाबार क्यामपसमा भएको मानबिकि सम्मेलनले उनलाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा अमृत अधिकारी , अमृता पोखरेल , गोपाल गुरुङ र रोजी पौडेल रहेका छन् । सचिवमा सबिन सुबेदी,सह सचिवमा प्रीति गिरी ,अनिता त्रिपाठी,प्रदिप सुबेदी र सुर्य गिरी सहित ५१ सदश्य नँया कमिटि चयन गरिएको हो ।

    कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिबेक देवकोटाले क्याम्पसमा अनेरास्वबियुले अहिले सम्म गरेका कामको चर्चा गरदै आगामि दिनमा पद ग्रहण पश्चात जिम्मेवारी बहन गरि काम गर्न उनले बिध्यार्थी लाई आग्रह गरे ।
    अनेरास्ववियु क्याम्पस कमिटि सचिवालय सद्श्य केदार खनालले नयाँ बिध्यार्थी लाई स्वागत गरदै बिध्यार्थीहरुको उज्वाल भविस्यको कामना गरे ।कार्यक्रममा बि।ए सङकायमा अध्ययनरत बिध्यार्थीहरुको उपस्थीति रहेको थियो अनेरास्ववियुले यसै गरि शिक्षा , बिज्ञान र ब्यवस्थापन संकायमा पनि आफ्नो नयाँ कमिटि बिस्तार गरदै जाने अनेरास्ववियु क्याम्पस कमिटि सचिवालय सद्श्य केदार खनाल जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology