निस्वार्थ भावनाले सहयोग गर्न पुग्ने व्यक्ति ‘युवा नेता तथा समाजसेवी दिलिप कुमार कार्की’

  • साझा डबली
  • मङ्लबार, अशोज १२, २०७८
  • काठमाण्डौ, असोज १२ । हरेक व्यक्तिलाई दुख पर्दा निस्वार्थ भावनाले सहयोग गर्न पुग्ने एक व्यक्ति हुन राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौ क्षेत्र न ९ ख, का युवा नेता तथा समाजसेवी दिलिप कुमार कार्की ।

    सानै उमेरदेखि एकदमै सहयोग गर्न रुची राख्ने कार्की हाल राजनिती संगसगै समाजमा भए गरेका बिकृती तथा बिसंगती बिरुद्धपनि आवाज बुलन्द पार्दै आउने गरेका छन उनी । देशमा नाकाबन्दी, भुकम्प, कोरोना कहर चलिरेहेको बेला उनको सहयोगी भावना र सहयोग जुटाउन सदैव लागिपरिरहे युवा नेता तथा समाजसेवी कार्की ।

    पछिल्लो समय रोट्र्याक क्लब अफ किर्तिपुरको संयोजनमा उनकै पहलमा डोल्पाका बिभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु प्रदान गरिएको छ । डोल्पास्थित मनमा आधारभुत विद्यालय र बिदि आधारभुत विद्यालयमा कक्षा १ देखि ५ सम्म पढ्ने दलित बिद्यार्थीहरुलाई १५० थान जोमेटिृक बक्स सहित शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

     

    विभिन्न सामजिक कार्यमा निकै सक्रिय रुपमा भुमिका निर्वाह गर्दै आइरहेका कार्कीले आगामी दिनमा पनिअझै सामाजिक कार्यमा लागि आफ्नो पहल कदमी निरन्तर रहिरहने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology