कक्षा १२ को परीक्षा भदौ ३० देखि गर्ने निर्णय

  • साझा डबली
  • बिहिबार, भदौ १७, २०७८
  • काठमाण्डौ , भदौ १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology