प्रदेश २ का प्रमुख परियार पदमुक्त, झा नियुक्त

  • साझा डबली
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • काठमाडौं,फागुन ७ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले परियालाई पदमुक्त गर्दै रौतहटका झालाई नियुक्त गरेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

    परियार तत्कालीन माओवादीका नेता थिए । पार्टीभित्र देखिएको विवादको असर प्रदेशमा पनि पर्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology