‘आज होइन भोलीलाई, १० बर्ष ओलीलाई’ भन्दै निस्कियो बिशाल जनप्रदर्शन

  • साझा डबली
  • मङ्लबार, पुस २१, २०७७
  • जनकपुरधाम, पुस २१ । पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

    रेल्बे स्टेशनबाट निकालिएको र्‍याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भोलीलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology