अमेरिकामा ४ जना नेपालीको मृत्यु, कोरोनाको आशंका, पुष्टि हुन बाकी

  • साझा डबली
  • आइतवार, चैत्र २३, २०७६
  • काठमाडौं, चैत्र २३। अमेरिकामा ४ जना नेपालीको मृत्यु भएको छ । अमेरिकामा बस्दै आएका अजय छोचूनसहित ४ जना जनाको मृत्यु भएको हो ।

    न्यूयोर्क नेपाली समाजले आफ्नो परिवारका ४ जना सदस्य गुमाएको जनाएको छ । तर उनीको मृत्युको कारण भने खुलिसकेको छैन ।

    मृतक मध्ये केहीलाई कोरोना भाइरस संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । तर त्यसको पुष्टि भने भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology