पोर्चुगलमा एक नेपालीको उपचारका क्रममा मृत्यु

  • साझा डबली
  • शनिबार, चैत्र २२, २०७६
  • लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ। पोर्चुगलको कास्काइस भन्ने स्थानमा बस्दै बस्दै आएका चितवनका प्रकाश गुरुङको बिहिबार उपचारका क्रममा मृत्यु भएको हो।

    लामो समयदेखि पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका गुरुङलाई ब्रेन टियुमरको समस्या देखिएको थियो। उनको उपचारका क्रममा मृत्यु गएको पोर्चुगलमा क्रियासिल नेपाली संघसंस्थाले जनाएका छन्।

    मृतक गुरुङ स-परिबारसहित पोर्चुगलको कास्काइसमा बस्दै आएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology