काठमाडौं, चैत्र ११। फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीया किशोरीलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै एउटै विमानमा आएका यात्रुहरुको निरीक्षण पनि सरकारले थालेको छ । यसैक्रममा उनीसँगै विमानमा आएका बाग्लुङको ढोरपाटन नगरपालिका ५ का एक युवालाई छुट्टै आइसोलेसनमा राखिएको छ ।
२४ वर्षीय ती युवालाई उनकै दुईमध्ये एक घरमा छुट्टै आइसोलेयसनमा राखिएको छ । त्यस्तै फ्रान्सबाट नेपाल आएकी युवतीसँगै नेपाल आएका काभ्रेका दुई युवा पनि सम्पर्कमा आएका छन् ।
यसमध्ये बनेपा नगरपालिका–२ नालाका युवा छन् भने अर्का युवा धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका रहेका छन् । उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइनमा बस्ने छन् ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते