लोकसेवाले भर्खरै सार्वजनिक गर्यो लिखित नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

  • साझा डबली
  • मङ्लबार, माघ ७, २०७६
  • काठमाडौं, माघ ७। लोक सेवा आयोगले लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले विभिन्न कार्यालयको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले विभिन्न कार्यालयबाट संचालित स्थानीय तह अन्तर्गत खुला, विविध सेवा, पाँचौ तह, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

    आयोगले एक सूचना निकाल्दै जलेश्वर, खोटाङ, इलाम र धनकुटा कार्यालयको नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

    आयोगले लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि आवश्यक कागजातसहित सम्वन्धीत कार्यालयमा उपस्थित हुनका लागि अनुरोध गरेको छ ।

    नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology