यस्तो शहर जहाँ मिलिरहेको छ मजदुरलाई हिरा, बनिरहेका छन् करोडपति

  • साझा डबली
  • आइतवार, पुस २७, २०७६
  • एजेन्सी । मध्य प्रदेशको एक शहरमा मजदुरले लगातार हिरा पाइरहेका छन्। हिरा पाएपछि मजदुर करोडपती बनिरहेका छन्।

    यसै क्रममा हिरा कार्यालय प्राङ्गनमा सम्पन्न भएको निलामीमा अन्य दुई मजदुरको हिरा करोडमा निलामी भएको छ। दुनियाँमा हिराका लागि प्रख्यात पन्नामा मजदुरलाई हिरा मिल्ने गर्दछन्।

    एक दिनअघि भएको हिरा निलामीमा २६१ नग, ३१६ क्यारेट वजनको हिरा राखिएको थियो। जसमा १८७.१० क्यानेट वजनको १५० नग हिरा दुई करोड ४३ लाख रुपैयाँमा निलामी भयो।

    यसै क्रममा एक मजदुरको सबैभन्दा ठूलो हिरा २९.४६ क्यारेटको हिरा ३ लाख ९५, ५०० रुपैयाँमा भयो । यसरी विभिन्न मजदुरको हिरा करोडौँ मूल्यमा निलामी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology