हुवासिन सिमेन्टले माग्यो २७ कर्मचारी, इच्छुक व्यक्तिले दरखास्त दिन मिल्ने

  • साझा डबली
  • सोमवार, मंसिर १६, २०७६
  • काठमाडौँ, मङ्सिर १६। हुवासिन सिमेन्टले विभिन्न २७ पदमा कर्मचारी माग गरेको छ। चिनियाँ लगानीको सो सिमेन्ट कम्पनीले सोमबार कर्मचारी माग गरेको हो।

    इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ। कर्मचारीको कार्यक्षेत्र धादिङ जिल्ला रहनेछ।

    हेर्नुहोस् विज्ञापन

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology