लोकसेवा आयोगद्वारा ठूलो सङ्ख्यामा कर्मचारी माग

  • साझा डबली
  • मङ्लबार, कार्तिक २६, २०७६
  • काठमाडौँ, कार्तिक २६। लोकसेवा आयोगले भोलि ठूलो सङ्ख्यामा प्राविधिकतर्फका अधिकृत पदहरूका लागि आवेदन आह्वान गर्ने भएको छ ।

    केमिकल इञ्जिनीयर, स्वास्थ्य सेवा, कम्प्युटर इञ्जिनीयर, तथ्याङ्क अधिकृत, सिभिल इञ्जिनीयर, बाली संरक्षण अधिकृत, कृषि इञ्जिनीयर लगायतका २३ प्राविधिक पदमा आवेदन माग गर्ने भएको हो ।

    सामान्य प्रशासन मन्त्रालयले सङ्घीय तहका लागि आवश्यक प्राविधिक अधिकृतहरूको सङ्ख्या यकिन गरी सोमवार लोकसेवा आयोगको कार्यालयमा पठाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology