ठूलो संख्यामा खरिदार पदका लागि करारमा जागिर खुल्यो (विज्ञापनसहित)

  • साझा डबली
  • मङ्लबार, अशोज १४, २०७६
  • काठमाडौ, असोज १४। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।

    योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त दिन सकने परियाेजना व्यवस्थापन इकाइ खुमलटारले जनाएकाे छ। पछिल्लो समय सरकारी सेवामा आकर्षणको साथै विज्ञापन समेत बढिरहेको छ ।

    हेर्नुहोस विज्ञापन

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology