नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा जागिर

  • साझा डबली
  • सोमवार, भदौ ३०, २०७६
  • काठमाडौं, भदौ ३०। नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधारमा विभिन्न पदका लागि दरखास्त मागेको हो ।

    जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।

    हेर्नुहोस् विज्ञापन;

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology