काठमाडौं, भदौ १४। मङलबार देखिशुरु भएको १४ औं संकरणको नाडा अटो शोको प्रदर्शनी अवलोकन गर्न आउनेको भिड झन झन बढेको छ । विभिन्न कम्पनीका नयाँ फिचर भएका गाडीमा सबै आर्कषित भएका छन ।
धेरै कम्पनीका गाडी एकै ठाउँमा र विभिन्न छुट तथा अफरहरु पाइने हुनाले पनि शोमा मानिसको भिड बढेको हो । नाडा शोमा पेट्रोल÷डिजेल गाडीसँगै हाइब्रिड र इलेक्ट्रिक गाडीमा पनि विशेष चासो छ।
– साझा डबली