अर्घाखाँचीको दुई स्थानमा सकेट बम फेला

  • साझा डबली
  • अर्घाखाँची, असार १०। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ ।

    मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको रामबाण गुल्मध्वारा डिस्पोज गरेका छन् ।

    यसैबीच, वडा नम्बर ७ रातापोखरामा जेसिभी डोजरमा झुन्डिएको अबस्थामा सकेट बम फेला परेको छ । डिस्पोजको लाािग नेपाली सेना तैनाथ रहे पनि डोजरमा क्षति हुने भएकोले डिस्पोज हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology