BREAKING : पाँचथरमा घाँटी रेटिएको अवस्थामा १ महिलाको शव फेला

  • साझा डबली
  • साझा डबली, असार ३। एन एम बि  माइक्रोफाइनान्स गोपेटार पाँचथरमा कार्यरत कर्मचारी सुजता तामाङको थलाजुङ रातमाटे खण्डको खोल्सामा  धाटी रेटिएको अवस्थामा शब फेेेला परेको छ।

    दिउँसो ४ बजे घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो। हत्या किन र कस्ले गर्‍यो भन्ने केही खुल्न सकेको छैन।

    उनी समूह-ऋण को किस्ता उठाएर फर्किएकि हुन। त्यस तर्फ प्रहरी प्रशासन जाँदै गरेेेेको र थप विवरण आउन बाकी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology