Breaking: त्रिशूली नदीमा खस्यो,थप विवरण आउँन बाँकी

  • साझा डबली
  • काठमाण्डौ,जेठ ५| काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ । आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो ।

    अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology