प्रभु बैंकमा जागिर खाने हो ? ठुलो संख्यामा कर्मचारी माग (हेर्नुहोस सुचना)

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौं,जेष्ठ १ । प्रभु बैंक लिमिटेडमा बिभिन्न पदमा जागिर खुलेको छ । आज एक बिज्ञापन जारी गर्दै बैंकले जागिर खुलाएको हो ।

    बैंकले रिलेसनसिप अफिसरमा २७, अपरेसन इन्चार्जमा १७, ब्रान्च म्यानेजरमा ४, ब्रान्च म्यानेजर इन्चार्जमा १७, एसिस्टेण्ड म्याजेनरमा २, म्यानेजमेन्ट ट्रेनी र टेलरमा केहि संख्या भनेर जागिर खुलाएको हो ।

    बिज्ञापनमा भनिएअनुसारको योग्यता पुगेका इच्छुकहरु प्रभु बैंकको http://prabhubank.com/career/ वेभसाइट गएर अनलाइन दरखास्त दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology