सुनको भाउ घट्यो हेर्नुस् कतिमा भैरहेकोछ कारोबार

  • साझा डबली
  • काठमाडौं, जेष्ठ १। बुधबार नेपाली बजारमा सुनको ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन तोलामा ६१ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।

    सुनको मूल्या घटेपनि चाँदी मूल्या स्थिर रहेको छ । चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology