नेपाली सेनाद्वारा ९ पदमा ३२ जनाका लागि आवेदन माग (सूचनासहित)

  • साझा डबली
  • मङ्लबार, बैशाख ३१, २०७६
  • काठमाडौं, वैशाख ३१ ।नेपाली सेनाले विभिन्न ९ पदमा भर्ना आह्वान गरेको छ ।

     

    सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको हो ।

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology