विप्लव समूहले कम्युनिष्टको बेइज्जत गरे : ओलि

  • साझा डबली
  • काठमाडौं,फाल्गुन २४। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कम्युनिष्टको बेइज्जत गरेको बताएका छन्। सिके राउत समूहको सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समूहको नाम नै परिवर्तन गरेर लुटेरा समूह राख्न सुझाएका हुन।

    आफ्नो पार्टीको नाम पनि नेकपा भएको र लुटी खानेहरूको नाम पनि नेकपा हुनुले बेइज्जत भइसक्यो, ओलीले भने, ‘म उहाँहरूलाई भन्न चाहन्छु, लुटी खाने हो भने कम्तिमा कम्युनिष्टको बर्को हटाइदिनुस्। उनले लुटी खानेहरूलाई सरकारले नछोड्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology