सुन्दै अनौठो : यी हुन दुईवटा योनी र पाठेघर भएकी महिला

  • साझा डबली
  • सोमवार, फाल्गुन ६, २०७५
  • पत्याउन गारो पर्छ समाचारको शीर्षक सुन्दा । त्यसैपनि शरीरमा कुनै अङ्ग बढी हुँदा त्यसले समस्या निम्त्याउँछ । तर यी महिलाको त योनी नै दुईवटा छन् । तर उनले यसलाई समस्या भन्दा पनि चर्चामा ल्याएको छ । कुरा हेजल जोन्सको हो । उनी आफैलाई पनि १८ वर्षको उमेरसम्म आफ्नो शरीर अरु महिलाहरुभन्दा फरक रहेको थाहा थिएन ।
    पहिलोपटक आफ्नो ब्वाइफ्रेण्डसँग सम्पर्क गर्दा उनको साथीले जोन्सको शरीर अरु युवती जस्तो नभएको बताएपछि बल्ल उनले यसबारेमा चाल पाएको बताइन । पछि जाँच गर्दा हेजलको दुईवटा योनीमात्रै नभएर दुईवटा पाठेघर रहेका छन् । यो बिरामीलाई युटेरस डिडेल्फिस भनिन्छ । चिकित्सकले उपचार गरेर एउटा मात्रै योनी राख्ने प्रस्ताव गरेपनि उनले स्वीकार गरिनन् ।
    डेलिमेलले यसबारेमा बिस्तृत समाचार प्रकाशित गरेको छ । हेजेल आफूले दुईपटक कुमारित्व भंग गरेको एउटा अन्तर्वातामा बताएकी छिन् । हेजलको दुईवटा योनी भएको समाचार सार्वजनिक भएपछि बिभिन्न पोर्न उद्योगले उनलाई लाखौं अफर गरेका समेत उनले बताइन । एजेन्सीकाे सहयाेगमा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology