सुनचांदीको बजार मुल्य लगातार घट्दै, हेर्नुस आजको बजारभाउ !

  • साझा डबली
  • काठमाडौं, फागुन १ । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाले घटेको हो ।
    हिजो सुन प्रति तोला ६१ हजार ८ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६१ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७६५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रति तोला ७७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology