पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना !

  • साझा डबली
  • काठमाडौं, फल्गुण १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबिन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ ।

    ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ। ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । थप विवरण आउन बाकी । गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। ‘दुर्घटना भएको खबर आयो,’ राईले भने, ‘तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।’

    दुर्घटना तेह्रथुमको चुहान डाँडा क्षेत्रमा भएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology