विदेश यात्रामा जाने नेपालीले धेरै खर्च गर्ने तथ्य सार्वजनिक

  • साझा डबली
  • बिहिबार, पुस १९, २०७५
  • काठमाडौं, पुस १९ । नेपाल आउने पर्यटकबाट हुुने आम्दानी भन्दा विदेश यात्रामा जाने नेपालीले धेरै खर्च गर्ने तथ्य सार्वजनिक भएको छ । बैदेशिक भ्रमणमा जाने नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् भने सोही अवधिमा नेपाल आउने विदेशी पर्यटकले २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन ।

    नेपालीले बैदेशिक भ्रमणमा यत्तिका खर्च गरेको गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो । यो अवधिमा नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी भएको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology