आजदेखि काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

  • साझा डबली
  • काठमाडौँ । आजदेखि काठमाडौँका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको छ ।

    प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology