प्रतिनिधि सभाको बैठक आज बस्दै

  • साझा डबली
  • काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बैठक  आज दिउँसो १ बजेबाट सुरु हुने

    आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology