
ललितपुर ३ मा पनि घण्टीको चमत्कार
काठमाडौं– ललितपुर– ३ मा मत गणना सुरु भएको छ। सो क्षेत्रमा बिहान ८ बजेदेखि मत गणना सुरु भएको हो ।
सो क्षेत्रमा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले टक्कर दिएकी छन् । १०० मत गणना हुँदा कार्कीले ३० मत प्राप्त गरेकी छन् भने भुसालले २९ मत प्राप्त गरेकी छन् ।
एमाले उम्मेदवार अमृत खड्काले २० मत प्राप्त गरेका छन् ।