पाँचथर, चैत्र १५। कोभिड १९ को जोखिक कम गर्न फिदिम नगरपालिकाले ‘ब्लिजिङ पाउडर’ छर्कने भएको छ । फिदिममा बितरण हुने खानेपानी सुद्धिकरणका लागि ल्याइएको पाउडर फिदिम बजार क्षेत्रका केही स्थानमा छर्कने तयारी भएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।

यो पाउडरले ‘डिस्इन्फेक्सन’ गर्ने हो । उनले भने–फिदिम बजारको अस्पताल क्षेत्र क्वारेन्टाइन राखिएको क्षेत्र र फोहोर भएको क्षेत्रमा पाउडर छर्कन लागिएको हो ।

फिदिम नगरपालिकाको दम्कल मार्फत पानिमा मिसाइएको पाउडर छर्कन लागिएको हो । एक किलोग्राम पाउडरलाई ३ सय लिटर पानिमा मिसाएर प्रयोग गर्नु पर्ने बताइएको छ ।-फिदिमटुडे







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते