काठमाडौंमा एक जना जर्मन नागरिक अचेत अवस्थामा फेला

  • साझा डबली
  • काठमाडौं, चैत्र १३। काठमाडौंमा एक जना जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन् । काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा उनी अचेत अवस्थामा भेटिएका हुन् ।

    आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए । अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology