काठमाडौं, चैत्र १०। कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन सुरू गरिएको छ।
लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले दुर्व्यवहार गर्ने गरेको छ। कतिलाई कुटपिट गरेको त केहीलाई उठबस गराएको भिडिओ/तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
बुधबार त प्रहरीको कुटपिटबाट पश्चिम बंगालमा एक जना युवाको ज्यानै गएको छ । पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका थिए। सडकमा पुगेपछि प्रहरीले उनलाई कुटपिट गर्यो।
घाइते भएका उनलाई अस्पताल लैजाँदालैजाँदै मृत्यु भयो। उनको परिवारले प्रहरीले हानेको चोटबाट स्वामीको मृत्यु भएको आरोप लगाएका छन्।







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ