काठमाडौं, चैत्र ११। कोरोना रोकथामका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरूले आधा महिनाको तलब सरकारको कोषमा दाखिला गर्ने भएका छन् ।
कोरोना रोकथाम, नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा जम्मा हुनेगरी व्यवस्था मिलाइएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयाे ।
नेकपाकी सचेतक शान्ता चौधरी, गोकुल बाँस्कोटा, सांसद विन्दा पाण्डेलगायतले यसअघि नै फेसबुकमा स्ट्याटस लेख्दै कोषमा दाखिला गर्ने बताएका थिए ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने