काठमाडौं, चैत्र ७। बिश्वबिद्धालय तथा बिद्यालय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) का पश्नपत्र सुरक्षा कसरी गर्ने रु भनेर शिक्षा मन्त्रालयलाई चुनौती बनेको छ ।
परीक्षामा यसपटक ४ लाख ८२ हजार विद्यार्थी सहभागी हुने अवस्थामा छन् । परीक्षा बिहीबार शुरु गरी चैत १७ गते सम्पन्न गर्ने तयारी थियो ।
साधारण र प्राविधिक धारका गरी सबै विषयका लागि ५१ लाख थान प्रश्नपत्र छापिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रण रामराज खकुरेलले बताए ।
खकुरेलका अनुसार ८६ विषयको प्रश्नपत्र छापिएको छ । प्रश्नपत्र प्रदेश अनुसार फरक फरक पनि छापिएको छ । प्रदेशमा गत वर्ष प्रश्नपत्र बाहिरिएको थियो । यस वर्ष पनि प्रश्नपत्र बाहिरिन्छ कि ? भन्ने चिन्ता भएको छ ।-अन्नपूर्ण पोष्ट







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ