काठमाडौं, फाल्गुन १८। काभ्रे, पनौती नगरपालिका-६ पनौती बजारस्थित डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-२ महिरा घर भएका ३२ वर्षीया शुभद्रा तिमिल्सिनालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाइछिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-९ सिद्धार्थ मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु करिब ३ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीया रेखा कुमारी मगर र २७ वर्षीय साफुदिन आलम रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले साझाडबली सङको कुराकानीमा जनाएकाे छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने