एजेन्सी । आवश्यक छैन जस्तो तपाई सोच्नुहुन्छ, त्यस्तै तपाईको परिवार, जीवन साथी वा नजिकको साथीले सोचुन। यो पनि आवश्यक छैन की जुन कुरामा तपाई असहमत हुनुहुन्छ त्यो कुरामा अर्को व्यक्तिले पनि असहमत जनाउनु । यसैगरी मानिस चाहे जे सुकै गरुन तर यस्ता कुरासँग जोडिरहनु पर्दछ।
१) ती चीजलाई जीवनबाट बाहिर निकाल्नुहोस्, जुन तपाईको हैन र जसबाट तपाईलाई कुनै फाइदा छैन्। यस्तो गर्न मनले मानिरहेको छैन भने पनि गर्नुहोस्। यसले तपाईको जीवनमा फाइदै गर्दछ।
२) जुन चीजलाई तपाईले रुचाउनुहुन्छ, जुन चीज तपाईका लागि निकै मन पर्छ, सधै त्यसलाई प्राथमिकतामा राख्नुहोस्। यसो गर्दा तपाईमा सकारात्मकता आउने गर्दछ र जीवन जिउँन सहज हुने गर्दछ।
३) जुन चीज तपाईलाई धेरै चाहियो, त्यसलाई प्राप्त गर्नका लागि कडा मेहनत गर्नुहोस्। यसो गर्नका लागि आफैले आफैमा दबावमा राख्नुहोस्।
४) धेरै पटक हामी जुन काम गर्न चाहन्छौँ, तर त्यसमा सफलता मिलेको छैन भने हामी तनावमा हुने गर्दछौँ। यसबाट बाहिर आउनका लागि आत्मविश्वास बढाउनुहोस्।
५) दोस्रो व्यक्तिले जे सोचिरहेको छ, उनीहरुलाई आफ्नो सोच र जजमेन्टका साथ एक्लै रहन दिनुहोस्। उनीहरुको सोच अप्नाउनु पर्ने कुनै फाइदा हुँदैन्।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने