काठमाडौं, फाल्गुन १७। थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत नेपाल मलेसियासंग २३ रनले पराजित भएको छ। १५५ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य पुरा गर्न सकेन।
नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउन पुग्यो।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियाे । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा अविनाश बोहोराले २ तथा करण केसीले एक विकेट लिए ।
लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।
नेपाल मलेसियासंग ११ बर्षपछि पराजित भएको हो।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने