बन्दिपुर पर्यटन विकास समितिको पाँचौ साधारणसभा सम्पन्न

  • साझा डबली
  • काठमाडौं, फाल्गुन १७। बन्दिपुर पर्यटन विकास समितिको पाँचौ साधारणसभा तथा महाधिवेशन बाट पर्यटन व्यवासायी किशन प्रधान अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा कर्ण ब. श्रेष्ठ, सचीवमा वसन्त पौडेल, कोषाध्यक्षमा फूलमती थापा, सदस्यहरुमा सुरज श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, तेजेन्द्र बानिया, हितमान गुरुङ, अशोक गुरुङ, हरिश चन्द्र भट्टराई र राजाराम प्रजापती निर्वाचित हुनुभएको छ ।

    निर्वाचित अध्यक्ष प्रधानले सभालाइ सम्बोधन गर्दै भनुभयो ” बन्दिपुर पर्यटन विकास समिति”ले बन्दिपुरको छ वटै वडालाइ पर्यटकीय छेत्राको रुपमा बिकास गरि पर्यटकलाइ त्यस ठाउँ सम्ममा पुर्याउने प्रतिवदता गर्नु भयो” सभालाइ सम्बोधन गर्दै बन्दिपुर गाउँपालीका अध्यक्ष तथा प्रमुख अथिती पुर्ण सिह थापा ज्युले निर्वाचित समितिलाइ शुभकामना साथै गाउपालिका सग साझेदारीमा काम गर्न आह्वान समेत गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology