पाँचथर, फाल्गुन ८। पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडा स्थित सिद्देश्वरी मा बिका प्रअ मोहन प्रसाद दुलाल पक्राउ परेका छन । सोही बिद्यालयमा कक्षा ३ मा अध्यनरत १३ बर्षीया एक छात्रालाई जबर्जस्ति करणी गर्न खोजेको आरोपमा दुलाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रोहनराज अर्यालले जानकारी दिए ।
पीडित वालिकाकि आमाले प्रहरीमा उजुरि दिएपछि दुलाल पक्राउ परेका हुन । बिगत चार महिना अघिदेखि दुलालले आफूलाई जबर्जस्ति गर्ने गरेको भनेर बालिकाले आमालाई भनेपछी घटना सार्बजनिक भएको हो ।
घटना सार्बजनिक भएपछी प्रअ दुलालले गाउमै मिलाउन केही स्थानीय नेताहरुलाई परिचालन गरि बालिकाको परिवारलाई दबाब दिएका थिए । पिडित परिवार गाँउमा मिल्न नमानेपछी आमाले प्रहरीमा उजुरि दिएकी हुन ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते